काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
संक्रमित हुनेमा २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेका मध्ये ४३ जना निको भएका छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




