नवलपुर । गैंडाकोटका युवाहरुको सामुहिक भेलाले सुमन पौडेलको अध्यक्षतामा १५ सदस्यीय कालिका खेलकुद तथा सामाजिक प्रतिस्ठान नेपाल गठन गरेको छ । गैंडाकोट नगरपालिका वडा न ५, ६ र ८ का कालिका क्षेत्रमा रहेका युवाहरुको सामुहिक भेलाले साे निर्णय गरेकाे हाे ।
उपाध्यक्षमा हेमन्त पौडेल र सुजता आचार्य रहेका छन् भने सचिवमा बिराट सापकोटा, कोषाध्यक्षमा सुजन पौडेल र सह सचिवमा संयोग रेग्मी चयन भएका छन् । त्यस्तै भेलाले प्रतिस्ठानकाे सदस्यहरूमा भानु तिमिल्सिना, जगत श्रेष्ठ, किरण सापकोटा, पबन सापकोटा, सुनिल रेग्मी, लक्ष्मण परियार र संगिता हमाललाई चयन गरेको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




