धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्राडा मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले डा रेग्मीलाई प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति नियुक्त गरेका हुन् ।
Advertisement
डा रेग्मी प्रतिष्ठानकै स्त्री तथा प्रसूति रोग विभागका प्रमुख हुन् । एक वर्षदेखि प्रतिष्ठान रजिष्ट्रार विहीन थियो । आइतबार उनी रजिष्ट्रारमा नियुक्त भएका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




