काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक एक स्वास्थयकर्मीको मृत्यु भएको छ।
महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको भदौ १० गते मृत्यु भएको हो। मृत्युपछि गरिएको स्वाब परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो।
Advertisement
श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि काठमाडौं लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




