परवानीपुर । सोनाम ल्होछारको अबसरमा गाङ्तेन छोर्तेन गुम्बाले लालबन्दी १५ परवानीपुरमा बिशेष सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।
तामाङ घेदुङ संघ लालबन्दी नगर कार्य समितिको आयोजना र गाङ्तेन छोर्तेन गुम्बा बोहोरेडाडाको सह-आयोजनामा २०८२ माघ ५ गते राष्ट्रिय कलाकारहरुको साथमा भब्य कार्यक्रम हुने भएको छ ।
Advertisement
गायक सुरेश लामा, मदन घलान, गायिका निर्मला घिसिङ, कमेडियन दिनेश काफ्ले (हाउडे) त्यस्तै नायिका तथा कार्यक्रम प्रस्तोता सुनिता लुङ्वाको बेजोड प्रस्तुति रहने आयोजकले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




