सर्लाही । सर्लाहीको नेपाल भारत सीमा वारपार व्यापक मात्रामा तस्करी फस्टाएको छ । सशस्त्र प्रहरी बल सर्लाहीको मिलेमतोमा सर्लाहीमा सीमा वारपार तस्करी फस्टाएको हो ।
सीमामा रहेका शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट बिओपी त्रिभूबननगरका शसस्त्र प्रहरी निरिक्षक अनिल काकीकोे मिलोमतो दैनिक लाखौँको तस्करी भइरहेको पाइयको छ । पछिल्लो समय सर्लाही त्रिभूबननगर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । तस्करहरुले अहिले सर्लाहीको त्रिभूबननगर सशस्त्र प्रहरी निरिक्षक अनिल काकीबाटै भन्सार छलेर अबैध रुपमा सीमाबाट सामानहरु त्रिभूबननगर बाट राती बिहान र दिउसो लाइन दियका छन ।
लाइन पायका ठूलो तस्करहरु कृष्णा रज्नीगन्धा ब्यापारि,मैदाका तस्कर हनूमान र उनको छोरा,शेखर चिनिको ठूलो ब्यापारि रहेको पाइयको छ ।
कुखुरा ,खाने तेल, मैदा ,जिरा,चामल,मटर,धनिया,कपडा,कबाड,राजनिबास,रज्निगन्धा,सूर्ती,चिनि,भारतीय चिसो पिय पर्दाथ,अन्डा,रेडबूल,हाडबेयरकासामान ,लगायतका सामान नेपाल ल्याउने गरेको छ । उनिहरु सङ्ग निरिक्षक काकीले मासिक १०देखी १५ हजार लिने गरेका छन । यस्ता ब्यापारि १ दर्जन भन्दा धेरै ब्यापारिसङ्ग मासिक रकम लिने गरेका छन ।
लाइन पायका ठूलो तस्करहरुले राजनिबास,रज्निगन्धा,सूर्ती,चिनि,कपडा कीरानाका काम गर्ने करिब एक दर्जन ब्यापारि रहेका छन भने सर्लाहीको त्रिभूबननगर बाट बिहान र बेलूका साझको समयमा मधिरा तस्करीलाइ लाइन दिने गरेको खुलेको छ । त्रिभूबननगरबाट ससत्र प्रहरि प्रस्तावित सीमा सुरक्षा गुल्म मलगंवाले पटक पटक लाखौँको तस्करी भयको सामान नियन्त्रमा लीदा समेत शसस्त्र प्रहरी निरिक्षक अनिल काकी तस्करी रोक्के प्रयासमा गरेका छैनन् । उनको कमाउ धन्दाले ससत्र प्रहरिकौ छबि नै त बिगर्ने होइन ससत्र प्रहरिमा चिन्ता बढेको छ ।
सीमा नाकाको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले अवैध रुपले आयात निर्यात गर्ने मालसमान पक्राउ गर्न सक्ने प्रावधान रहेपनि निरिक्षक अनिल काकीले आफ्नो पदको दुरुपयोग गर्दै सीमा नाकाबाट तस्करीको कार्य सुचारु गराएको बुझिन्छ । सर्लाहीको त्रिभूबननगर हुदै दिनहुे कपडा, किराना, रेडबूल,चिसो पीय पदार्थ,चिनी,मैदा,राजनिवास,रज्नीगन्दा,लगायत सामान नेपाल आउने गर्छन । भने नेपाल बाट मदिरा,रक्सी भारत जाने गरेको अवैध रुपले आयात निर्यात हुने गरेको स्थानीयले बताएका छन । सीमामा तस्करि सून्य र कडाइ छ । भन्नको लागी मात्र रहेछ सर एक ब्यापारीले भने मोटो रकम बूझाउनेका लागी त्रिभूबननगर नाका कहीले बन्द भयको छैन एक ब्यापारिले भने ।
त्रिभूबननगरका शसस्त्र प्रहरी निरिक्षक अनिल काकी सर्लाही आय देखी नै मोटो रकम लियर तस्करिहरुलाई काम गर्न लाइन दियका छन । 




