चितवन । नोभेल कोरोना भाइरसका २०१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर २०१ संक्रमित थपिएका हुन् ।
कोरोना संक्रमण देखिनेमा आज १७९ पुरुष र २२ जना महिला रहेका उनले जानकारी दिए ।
Advertisement
हालसम्म देशभर कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । जसमा दुई हजार १३० पुरुष रहेका छन् भने १७० महिला रहेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




