पोखरा । कोरोना संक्रमणका कारण पोखराको आईसोलेसनमा रहेका पुरषको मृत्यु भएको छ । स्याङजा जिल्ला वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकीले आज विज्ञप्ति मार्फत जानकारी गराएको हो । आइतबार कोरोना पुष्टि भएर ति पुरुषलाई आईसोलेसनमा राखिएको थियो ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




