चितवन । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीलाई सोमबार मातृ शोक परेको छ । कार्कीका आमा मदन कुमारी कार्कीको आज निधन भएको हो ।
उनको ६५ बर्षको उमेरमा आज बिहान ६ बजे विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा मृत्यु भएको हो । केही समयदेखि कार्की अस्वस्थ थिइन् । स्व.कार्कीको आज नै देवघाटमा दाहासंस्कार गरिएको छ । स्व. कार्कीका दुई छोरा छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




