काठमाडौँ। नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
Advertisement
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २० हजार सात सय ५० पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ५७ जनाको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




