चितवन । चितवनका थप चार वटा नगरपालिकामा आज रातिबाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरिएको छ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्वी चितवनका चार वटा नगरपालिकामा आज राति १२ बजेदेखि निषेधाज्ञा लागू गर्न लागिएको हो।
Advertisement
रत्ननगर नगरपालिका , खैरहनी नगरपालिका , कालिका नगरपालिका र राप्ती नगरपालिका प्रमुखहरूको बैठकले चार नगरपालिकामा एकैपटक निषेधाज्ञा लागू गर्ने निर्णय गरेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




