चलचित्र “ब्वाइफ्रेण्ड” का निर्माता कृष्ण खनाललाई पितृशोक परेको छ। उनका बुबा श्याम प्रसाद खनालको ९० बर्षको उमेरमा आज (मंगलबार) बिहान ८:४५ बजे निधन भएको थियो ।
लामो समयदेखि बिरामी रहेका श्याम प्रसाद खनालको उपचारका क्रममा निधन भएको निर्माता कृष्ण खनालले जानकारी दिए। स्वर्गिय खनालका ७ छोरा र १ छोरी छन् ।
Advertisement
मृतक खनालको मंगलबार देवघाटमा हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




