सर्लाही । लालबन्दी १५ निवासी जित बहादुर थोकरले छोराको जन्मोत्सवको अबसरमा नया बर्ष देखि सुरु गरिने श्रम अभियानमा आर्थिक सहयोग गर्ने भएका छन ।

Advertisement
२०६६/१२/३१ गतेका दिन जन्म भएका मन्जित थोकरको जन्मोत्सवको अबसरमा मन्जितका बुवा जित बहादुर थोकरले लालबन्दी १५ सिरकालिन्जोरमा भोलि देखि सुरु गरिने श्रम अभियानमा आर्थिक सहयोग गर्ने भएका छन । आफुले यो अभियानमा जोडीनु पाएको आफू खुसी भएको बताए ।

यो अभियान लालवन्दी १५ सिरकालिन्जोरका स्थानीय बासिको मात्रै नभएर लालबन्दी नगरकै भएको सबैजनाले आ-आफ्नो ठाउबाट सहयोग गर्नु पनि अपिल गर्नु भएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




