चितवन । चितवनमा एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएकाे छ । भरतपुर काेभिड-१९ परीक्षण प्रयाेगशालामा आज प्राप्त नतिजा अनुसार चितवनमा एकजना चिकित्सकमा कोरोना संक्रमण देखिएको चितवन खबरलाई उच्च स्रोतले बताएकाे छ । ती चिकित्सक बारे अहिले विस्तृत खुलाईएको छैन ।
भरतपुर अस्पतालले केही समयपछि आधिकारिक जानकारी सार्वजनिक गर्ने बताएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




