काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २५० जना संक्रमित थपिएका छन् । जस मध्ये २३० जना पुरुष र २० जना महिला संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
देशका ७२ जिल्लामा हालसम्म संक्रमितको संख्या ४६१४ पुगेको छ । यस मध्ये ४२८५ जना पुरुष र ३२९ जना महिला रहेका छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




