काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशन गरी प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित प्रदर्शनमा सहभागिताका लागि आग्रह गर्नुभएको छ ।
कांग्रेसले यसअघि गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।
Advertisement
विज्ञप्तिमा यसपटक सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिने उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




