चितवन । नेपाल क्षयराेग संस्थाले केन्द्रिय सदस्यमा संस्थाका चितवन सभापति दामाेदर न्याैपानेलाई मनाेनित गरेकाे छ ।
संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्र वहादुर प्रधानकाे अध्यक्षतामा बसेकाे केन्द्रिय समितिकाे बैठकले न्याैपानेलाई केन्द्रीय सदस्यमा मनाेनित गरेकाे हाे ।देशका विभिन्न ३५ वटा जिल्लामा शाखा रहेकाे संस्थाले क्षयराेगकाे औषधि वितरण, विभिन्न जनचेतनामूलक कार्यक्रम आदि गर्दै आएको छ ।
Advertisement
न्याैपाने भरतपुर महानगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष समेत हुनुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




