अहिले पुरानो गीतलाई नयाँ वाद्ययन्त्र र परिस्कृत शैलीका साथ पुनः रेकर्ड गरेर कभर सङको रुपमा श्रोता दर्शकमाझ ल्याउने चलन बढ्दो छ। कभर सङको प्रचलन बढेपछि नयाँ पुस्ताले पुराना गीतहरू खोजीखोजी सुन्न र गाउन थालेका छन्।
मानिसहरुले बिर्सिन थलिसकेका पुराना गीतको कभर भर्सन युट्युबमा थुप्रै सुन्न-देख्न पाइन्छ।
Advertisement
सागर धिमाल र श्रीषा कुँवरले पुराना र नयाँ चर्चित गीतको कभर गीत बजारमा ल्याएका छन् । उनीहरुले केही चर्चित गीतलाई समेटेर कभर गीत बनाएका हुन् । जसमा संगीत संयोजन सञ्जीव बराइलीले गरेका छन् । उक्त कभर गीतको भिडियो विवेक विकले बनाएका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




