चितवन । सिजनशिल टोल बिकास संस्था भरतपुर १२ को प्रथम साधारण सभा तथा अधिबेशनले गीता देबि भट्टराईको अध्यक्षतामा नयाँ कायसमिति चयन गरेको छ ।

Advertisement
समितिको उपाध्यक्षमा शान्ता न्यौपाने, सचिवमा कुलराज खनाल, सह सचिबमा भुमा आचार्य पोखरेल, कोषाध्यक्षमा रामचन्द्र न्यौपाने, सह कोषाध्यक्षमा सिता राना रहनु भएको छ ।
समितिको सदस्यमा भगवती घिमिरे, मखनलाल श्रेष्ठ, सरिता भट्टराई, जगत अधिकारी, इन्दिरा देवकोटा, शम्भु प्रसाद रेग्मी, विष्णु प्रसाद तिवारी रहनु भएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




