चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको सुन्दर र शान्त वातावरण भएको धार्मिक दृष्टिले समेत महत्व बोकेको ऐतिहासिक धनगढा पार्क । अहिले धनगढामा आन्तरिक पर्यटकहरु आउने क्रम दिनदिनै बढ्दै गएको छ । धनगढा पार्कको वरीपरी घुम्न र बस्न मिल्ने गरी संरचनाहरु निर्माण गरिएका छन् । बिगत केही बर्षदेखि यो धनगढा पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट रोजाइ बनेको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




