सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले राजनीतिक कार्यक्रममा सरकारी कार्यालय र सरकारी सवारी साधन प्रयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीको आग्रलाई समेत ब्यबास्था गदै सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ को कार्यालयमा नेपाली कम्युनिष्ट पार्टिको बैठक वडा नम्बर १५ को वडा अध्यक्षको कार्यालयमा पाटीको कार्याक्रम राखीयको पाइयको छ ।
नेपाली कम्युनिष्ट पार्टी लालवन्दी वडा नं १५ को निर्वाचन जनपरिचालन समिति तयारी गर्न वैठक बसेको नेपाली कम्युनिष्ट पाटीका नेताले जनायका छन । सरकारी कार्यालय भित्र पार्टिगत कार्यक्रम गर्नु कानून बिपरित हूने गदर्छ । वडा कार्यालयलाई पाटीको कार्याक्रम गर्ने ठाउ बनाउनू हूदैन जनताको कार्यालयलाइ राजनितीक गर्ने ठाउ बनायको भन्दै स्थानिय आर्कोसित ब्यक्त गरेका छन ।
वडा कार्यालयमा सरकारी स्रोतको दूरुपयोग गरी पार्टीको बैठक, कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार र दादागीरि भयको भन्दै सामाजिक संजालमा चौतर्फी आलोचना भैरहेको छ ।
लालबन्दी नगरपालिका वडा नम्बर १५ वडा अध्यक्ष गोरख बाहादूर बलज्युलाइ समान्य ज्ञान समेत रहेनछ यो वडा कार्यालय हो पाटी कार्यालय होइन भनेर । अहिले यो बिसयमा सबैले प्रश्न गरेका छन ।






