सर्लाही । लालबन्दी नगरपालिका १६ भोर्लेनीमा रहेको श्री जनज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरेका छन ।

Advertisement
लालबन्दी १६ मिलन चोक घर भएका शिक्षा प्रेमी लालबहादुर बस्नेत उहाकि श्रीमती धन कुमारी बस्नेतले सो विद्यालयका विद्यार्थीहरुलाई अठचालीस स्कुल ब्याग बितरण गरेका हुन ।

वडा सदस्य संचर सुनुवाको विशेष उपस्थितिमा, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुमन वाइबा (सोनम), विद्यालयका प्र.अ.राम मिलन यादव, शिक्षाप्रेमी,अभिभावक, स्थानीय र विद्यार्थीहरुको उपस्थितिमा ब्याग बितरण गरिएको बि.ब्य.स.का अध्यक्ष सुमन वाइबाले बताए ।




तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




