काठमाडौं । सरकारले पसल व्यवसाय र सार्वजनिक सवारी साधन चल्न दिने भएको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले सबै प्रकारका पसल र व्यवसाय स्वास्थ्य सम्बन्धी आवश्यक मापदण्ड पूरा गरेर खोल्न दिने निर्णय गरेको हो ।
बैठकले जोर विजोर प्रणालीका आधारमा सवारी साधन समेत चल्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार यो निर्णय भोलि बिहीबारदेखि नै लागू हुनेछ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




