काठमाडौं । नेपालमा शनिबार २ सय २३ काेराेना संक्रमित थपिएका छन् । मुलुकको विभिन्न स्थानमा थप उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ सय ८६ जना पुरुष र ३७ महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभएको छ ।
यो सँगै मुलुकमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




