काठमाडौं । अर्बपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको हो।
प्रतिनिधी सभा सदस्यसमेत रहेका चौधरीले आफुलाई कुनै लक्षण नभएको जनाएका छन्। उनले ट्वीट गर्दै कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
Advertisement
उनले डाक्टरको सल्लाह बमोजिम आफु आइसोलेसनमा बसेको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




