चर्चित नायक पल शाह र नायिका एलिजा गौतम अभिनित ‘धानै कुट्ने ढिकी’ बोलको गीत सार्वजनिक भएको छ ।
गायक ‘पवन वली’को युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका विष्णु माझी र गायक पवन वलीको स्वर रहेको गीतमा पल र एलिजाको जोडी जमेको छ ।
Advertisement
यस गीतको रचनाकार गायक वली नै हुन् । शिव वि.कको कोरियोग्राफी र निर्देशन रहेको भिडियो मौलिक बनाइएको छ । अर्जुन तिवारी र टिमको छायाँकन रहेको गीतमा एरेन्ज तथा मिक्सिङ आशिष अविरलको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




