चितवन। अर्किड स्कुल भरतपुरका कक्षा १ देखि ५ सम्मका करीब ७५० जना विधार्थीहरूका लागि कान्ति बाल अस्पताल, काठमाण्डौ चिकित्सकहरूको सहयोगमा बाल मनोवैज्ञानिक परामर्श सम्पन्न भएको छ ।
बाल मनोचिकित्सकहरूको १४ वटा टिमले एकै पटक उक्त विधार्थीहरूको लागि ‘कोभिड १९ बाल मनोवैज्ञानिक परामर्श’ कार्यक्रम सम्पन्न भएको हो।
Advertisement
संचालक समितिका सदस्य श्री बाबुराम खनालको अग्रसरतामा सम्पन्न उक्त कार्यक्रम अर्किड स्कुलका सह- प्राचार्य श्री ओमराज मैनाली र कान्ति बालअस्पताल काठमाण्डौका श्रीराम पुकार शाहको संयोजकत्वमा भएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




