चितवन । नेपाल तरुण दल कालिका नगर समिती चितवनको अध्यक्षमा कमलराज मुक्तान चयन भएका छन् ।
उनी आइतबार अध्यक्ष पदमा चयन भएका हुन् । नेपाल तरुण दल चितवन कार्य समितिका अध्यक्ष राजन ताम्राकारद्वारा हस्ताक्षर गरिएको पत्रमा नेपाल तरुणदल कालिका नगरपालिकाको अध्यक्षमा मुक्तानलाइ मनोनयन गरिएको जनाईएको छ । नवनियुक्त अध्यक्ष मुक्तान निकै सक्रिय युवा नेता हुन् ।
Advertisement
यसअघिका अध्यक्ष हिक्मत पाख्रीनको गत श्रावण २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको थियाे ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




