गत बर्षको सुपरहिट फिल्म ‘आमा’ सार्वजनिक भएको छ । पाइरेशीको मारमा परेको कारण फिल्म युट्युवबाट सार्वजनिक गरिएको हो ।
दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल लगायतका कलाकारको मुख्य अभिनय छ । दर्शक तथा समिक्षक दुबैले राम्रो प्रतिक्रिया दिएका छन् । फिल्म शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
Advertisement
युट्युवमा हेर्ने धेरैले फिल्मको तारिफ गर्दै सकारात्मक प्रतिक्रिया समेत दिएका छन् । ‘आमा’ टिम अहिले फिल्म ‘चिसो मान्छे’ निर्माणको तयारीमा लागेको छ । फिल्म फागुनबाट छायाँकनका लागि फ्लोरमा निस्कदैछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




