अभिनेता सौगात मल्ल निर्माता बन्ने भएका छन् । उनी चलचित्र ‘दि सेक्रेटस् अफ राधा’ मार्फत निर्माताका रुपमा आउन लागेका हुन् ।
Advertisement
निर्देशक सुवर्ण थापाले पनि सौगात सँग निर्माणमा सहकार्य गर्दैछन् । यो चलचित्रको शीर्ष भूमिकामा सौगात आफै देखिने छन् । चलचित्र सौगातको आदियोगी भिजन र सुवर्णको ब्यानरमा बन्दैछ । अहिले धमाधम कार्यशाला चलिरहेको छ । चलचित्रको कथा भने खुलाइएको छैन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




