अभिनेत्री मनिषा कोईरालाले महामृत्युंजय मन्त्र सार्वजनिक गरेकी छन् । उनले महाशिवरात्रीको अवसरमा आफ्नै स्वरमा रहेको महामृत्युंजय मन्त्र सार्वजनिक गरेकी हुन् ।
यस मन्त्रमा मनिषाका साथै सुरेन्द्र सुर–सुधा र सरस्वती खत्रीकोसमेत स्वर रहेको छ । यस्तै उक्त मन्त्रमा संगीत पनि सुरेन्द्र सुर–सुधाकै रहेको छ ।
Advertisement
बासुरी र सीतारको प्रयोगले यस मन्त्रलाई थप सुमधुरता दिएको छ । अनुप सापकोटाले निर्देशन गरेको यस मन्त्रलाई ‘टप आफ द वर्ड फिल्म ग्रुप’ले दर्शकमाझ ल्याएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




