सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ। मनाङमा उम्मेदवारी परेन।
सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार बन्दा वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेवार बनेका छन्।
को कहाँबाट बने उम्मेदवार?
१) ताप्लेजुङ ः वीरेन्द्र श्रेष्ठ
२) पाँचथर ः महेन्द्रविक्रम थाम्सुहाङ
३) इलाम–१ ः विमल गदाल
४) इलाम–२ ः गोकुलबहादुर राई
५) झापा–१ ः निशा डाँगी
६) झापा–२ ; इन्दिरा रानामगर
७) झापा–३ ; प्रकाश पाठक
८) झापा–४ ः शम्भु सुस्केरा
९) झापा–५ ः बालेन्द्र शाह
१०) संखुवासभा ; मिङ्मा शेर्पा
११) तेह्रथुम ; सुरेन्द्र कार्की
१२) भोजपुर ; रमेशप्रसाद ओझा
१३) धनकुटा ; दिनेश भण्डारी
१४) मोरङ–१ ; यज्ञमणि न्यौपाने
१५) मोरङ–२ ; कृष्णकुमार कार्की
१६) मोरङ–३ ; गणेश कार्की
१७) मोरङ–४ ; सन्तोष राजवंशी
१८) मोरङ–५ ; आशा झा
१९) मोरङ–६ ; रूबिना आचार्य
२०) सुनसरी–१ ; सरिन तामाङ (गोमा)
२१) सुनसरी–२ ; लालविक्रम थापा
२२) सुनसरी–३ ; अशोक चौधरी
२३) सुनसरी–४ ; दीपककुमार शाह
२४) सोलुखुम्बु ; ऋषिधन राई
२५) खोटाङ ; रुद्र गिरी
२६) ओखलढुंगा ; विश्वराज पोखरेल
२७) उदयपुर–१ ; पारश गेलाल
२८) उदयपुर–२ ; सूर्यबहादुर तामाङ
२९) दोलखा ; जगदीश खरेल
३०) रामेछाप ; कृष्णहरि बुढाथोकी
३१) सिन्धुली–१ ; धनेन्द्र कार्की
३२) सिन्धुली–२ ; आशिष गजुरेल
३३) रसुवा ; वसन्त भट्ट
३४) धादिङ–१ ; आशिका तामाङ
३५) धादिङ–२ ; बोधनारायण श्रेष्ठ
३६) नुवाकोट–१ ; डा विक्रम तिमिल्सिना
३७) नुवाकोट–२ ; डा अच्युतम लामिछाने
३८) काठमाडौं–१ ; रञ्जु दर्शना
३९) काठमाडौं–२ ; सुनील केसी
४०) काठमाडौं–३ ; राजु पाण्डे
४१) काठमाडौं–४ ; पुकार बम
४२) काठमाडौं–५ ; सस्मित पोखरेल
४३) काठमाडौं–६ ; शिशिर खनाल
४४) काठमाडौं–७ ; गणेश पराजुली
४५) काठमाडौं–८ ; विराजभक्त श्रेष्ठ
४६) काठमाडौं–९ ; डोलप्रसाद अर्याल
४७) काठमाडौं–१० ; प्रदीप विष्ट
४८) भक्तपुर–१ ; रूकेश रञ्जित
४९) भक्तपुर–२ ; राजीव खत्री
५०) ललितपुर–१ ; बुद्धरत्न महर्जन
५१) ललितपुर–२ ; जगदीश खरेल
५२) ललितपुर–३ ;डा तोसिमा कार्की
५३) काभ्रेपलाञ्चोक–१ ; मधुकुमार चौलागाईं
५४) काभ्रेपलाञ्चोक–२ ; बदनकुमार भण्डारी
५६) सिन्धुपाल्चोक–१ ; भरतप्रसाद पराजुली
५७) सिन्धुपाल्चोक–२ ; अजय श्रेष्ठ
५८) मकवानपुर–१ ; प्रकाश गौतम
५९) मकवानपुर–२ ; प्रशान्त उप्रेती
६०) चितवन–१ ; हरि ढकाल
६१) चितवन–२ ः रवि लामिछाने
६२) चितवन–३ ; सोबिता गौतम
६३) गोरखा–१ ; सुदन गुरूङ
६४) गोरखा–२ ; कविन्द्र बुर्लाकोटी
६५) मनाङ ; अनील गुरूङ (उम्मेदवारी दिएनन्)
६६) लम्जुङ ; धर्मराज केसी
६७) कास्की–१ ; खडकराज पौडेल
६८) कास्की–२ ; उत्तम पौडेल
६९) कास्की ; बीना गुरूङ
७०) तनहुँ–१ ;स्वर्णिम वाग्ले
७१) तनहुँ–२ ; श्रीराम न्यौपाने
७२) स्याङ्जा–१ ; धनञ्जय रेग्मी
७३) स्याङ्जा–२ ; झवीलाल डुब्रे
७४) नवलपुर–१ ; राजन गौतम
७५) नवलपुर–२ ; मनीष खनाल
७६) मुस्ताङ ; आदित्य थकाली
७७) म्याग्दी ; युवराज रोका
७८) बाग्लुङ–१ ; सुशील खड्का
७९) बाग्लुङ–२ ; सोम शर्मा
८०) पर्वत ; सागर भुसाल
८१) गुल्मी–१ ; सागर ढकाल
८२) गुल्मी–२ ; गोबिन्द पन्थी
८३) पाल्पा–१ ; विमल पन्त
८४) पाल्पा–२ ; माधव थापा
८५) अर्घाखाँची ; हरिप्रसाद भुसाल
८६) नवलपरासी–१ ; विक्रम खनाल
८७) नवलपरासी–२ ; नरेन्द्रकुमार गुप्ता
८८) रूपन्देही–१ ; सुनील लम्साल
८९) रूपन्देही–२ ; सुलभ खरेल
९०) रूपन्देही–३ ; लेखजङ्ग थापा
९१) रूपन्देही–४ ; कनया बनया
९२) रूपन्देही–५ ; ताफिक अहमद खान
९३) कपिलवस्तु–१ ; मोहन आचार्य
९४) कपिलवस्तु–२ ; विक्रम थापा
९५) कपिलवस्तु–३ ; प्रकाश रजौरिया
९६) पूर्वीरूकुम ; लखन थापा
९७) रोल्पा ; बलराम थापा
९८) प्यूठान ; सुशान्त बैदिक
९९) दाङ–१ ; देवराज पाठक
१००) दाङ–२ ; विपिन आचार्य
१०१) दाङ–३ ; कमल सुवेदी
१०२) बाँके–१ ; सुरेश चौधरी
१०३) बाँके–२ ; विवेक श्रेष्ठ
१०४) बाँके–३ ; खगेन्द्र सुनार
१०५) बर्दिया–१ ; ठाकुरसिंह थारू
१०६) बर्दिया–२ ; श्रीधर पोखरेल
१०७) सल्यान ; ललितकुमार चन्द
१०८) डोल्पा ; देवसिंह ऐडी
१०९) मुगु ; राजेन्द्रबहादुर शाही
११०) जुम्ला ; विनिता कठायत
१११) कालिकोट ; प्रकाश न्यौपाने
११२) हुम्ला ; टासी ल्हाजोम
११३) जाजरकोट ; राघव कार्की
११४) दैलेख–१ ; एनके बस्नेत
११५) दैलेख–२ ; बखतबहादुर शाही
११६) सुर्खेत–१ ; टेकबहादुर सिंह ठकुरी
११७) सुर्खेत–२ ; रमेश सापकोटा
११८) पश्चिम रूकुम ; मनबहादुर शाही
११९) बाजुरा ; हेमराज थापा
१२०) अछाम–१ ; ओमप्रकाश रावल
१२१) अछाम–२ ; भूपदेव शाह
१२२) बझाङ ; शैलेशकुमार सिंह
१२३) डोटी ; नरेन्द्रबहादुर खड्का
१२४) कैलाली–१ ; कोमल ज्ञवाली
१२५) कैलाली–२ ; केपी खनाल
१२६) कैलाली–३ ; जगतप्रसाद जोशी
१२७) कैलाली–४ ; खेमराज कोइराला
१२८) कैलाली–५ ; आनन्द चन्द
१२९) दार्चुला ; राजेशसिंह सामन्त
१३०) बैतडी ; हरिमोहन भण्डारी
१३१) डडेलधुरा ; डा तारा जोशी
१३२) कञ्चनपुर–१ ; जनकसिंह धामी
१३३) कञ्चनपुर–२ ; दीपक बोहरा
१३४) कञ्चनपुर–३ ; ज्ञानेन्द्र महतारा
१३५) सिराहा–१ ; बब्लु गुप्ता
१३६) सिराहा–२ ; शिवशंकर यादव
१३७) सिराहा–३ ; डा शम्भु यादव
१३८) सिराहा–४ ; तपेश्वर यादव
१३९) धनुषा–१ ; किशोरी साह
१४०) धनुषा–२ ; रामविनोद साह
१४१) धनुषा–३ ; मनीषा झा
१४२) धनुषा–४ ; राजकिशोर महतो
१४३) महोत्तरी–१ ; प्रमोद महतो
१४४) महोत्तरी–२ ; दीपक साह
१४५) महोत्तरी–३ ; उज्ज्वल झा
१४६) महोत्तरी–४ ; गौरीकुमारी यादव
१४७) सर्लाही–१ ; नितिमा कार्की
१४८) सर्लाही–२ ; रविन महतो
१४९) सर्लाही–३ ; नरेन्द्र साह कलवार
१५०) सर्लाही–४ ; अमरेश सिंह
१५१) रौतहट–१ ; राजेश चौधरी
१५२) रौतहट–२ ; शेख सगिर
१५३) रौतहट–३ ; धीरज पटेल
१५४) रौतहट–४ ; गणेश पौडेल
१५५) बारा–१ ; गणेश धिमाल
१५६) बारा–२ ; चन्दन सिंह
१५७) बारा–३ ; अरबिन्द साह
१५८) बारा–४ ; रहवर अन्सारी
१५९) पर्सा–१ ; हरि पन्त
१६०) पर्सा–२ ; सुशील पटेल
१६१) पर्सा–३ ; रमाकान्त चौरसिया
१६२) पर्सा–४ ; टेक शाक्य
१६३) सप्तरी–१ ; पुष्पा चौधरी
१६४) सप्तरी–२ ; रामजी यादव
१६५) सप्तरी–३ ; उमाकान्त चौधरी
१६६) सप्तरी–४ ; सीताराम साह




