सर्लाही । हरिवन नगरपालिका वडा नम्बर एक भोक्टेनीमा रहेको अत्रौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको उद्घाटन गर्दै उर्जा सिंचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहाले बिना भेदभाव पानी बितरण गर्न उपभोक्ता समिमितिलाइ निर्देशन दिएका छ्न् ।

Advertisement
वडा नम्बर एक भोक्टेनीमा रहेको अत्रौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको उद्घाटन पस्चात उर्जा सिंचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहाले बिना भेदभाव पानी बितरण गर्न उपभोकता समितिलाइ दिर्देशन दिएका कुशवाहाका स्वकीय सचिब बिकाश कार्कीले जानकारी दिए ।

झन्डै दुई सय घरधुरी लाई पुग्ने उक्त खानेपानी धारा निर्मा गर्न मधेस प्रदेश सरकार तथा हरिवन नगरपालिका वडा नम्बर एकको आथिक सहयोग रहेको मन्त्रीका स्वकीय कार्कीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




