सर्लाही । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सर्लही क्षेत्र नम्बर -३, का उम्मेदवार समेत रहेका सबिउल शेखले प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग संगै आफ्नो उम्मेदवारी पनि फिर्ता लिएर नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेस्ठलाई सघाउने भएका छन् ।
हिजो हरिवनमा भएको एक कार्यक्रमका बिच नेपाली कम्युनिस्ट पार्टीका बरिस्ठ नेता तथा पुर्ब गृहमन्त्री नारायणकाजी श्रेष्ठको हात बाट टीका माला लगाउदै आफुले पार्टी परित्याग गर्दै उम्मेदवारी फिर्ता लिएको शेखले जनाएका हुन् ।
Advertisement
अनेरास्ववियु (क्रान्तिकारी) का पुर्ब केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला अध्यक्ष समेत रहेका शेख सबिउल जुझारु र इमान्दर बिध्यार्थी नेताका रुपमा परिचित छ्न् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




