सर्लाही । सर्लाहीको पर्सा गाउपालिका ४ स्थित जिगडवा आधारभुत बिधालय जिगडवा मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएको सिनियर अहेव अन्दाजी वर्ष ४२ को रघुनाथ महतो अचानक बेहोस भयपछी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएकोमा प्रादेशिक अस्पताल मलंगवाका डाक्टरले उनलाई मृत घोषणा गरेको सर्लाही प्रहरीले जनायको छ ।
मृतक महतो जिल्ला रौतहट माधव नारायण नगरपालिका ६ घर भईका जिल्ला सर्लाही बरहथवा नगरपालिका ५ स्थित आधारभुत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत रहेका थिय ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




