बिनय यादव, महोत्तरी । बर्दिबास १० निवासी तथा पूर्व एमालेका सक्रिय नेता प्रेमध्वज लामा आज औपचारिक रूपमा जसपा नेपालमा प्रवेश गर्नुभएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा आयोजित कार्यक्रममा अध्यक्षकै हातबाट खादामाला लगाएर उहाँले पार्टी प्रवेश गर्नुभएको हो।
Advertisement
जसपा नेपालमा प्रवेशसँगै उहाँले आगामी दिनमा समाज, प्रदेश र राष्ट्रको हितमा अझ सक्रिय भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




