गायक युवराज चौलागाईको नयाँ गीत ‘संसार रोएको छ’ सार्वजनिक भएको छ । चौलागाईले उनकै युट्युब च्यानलबाट ‘संसार रोएको छ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
कोरोना माहामारीको संकट घडीमा आफु र आफ्नो परिवारलाई भुलेर अहोरात्र बिरामीहरुको सेवामा खटिरहने सम्पुर्ण स्वास्थ्यकर्मीहरुमा गीत समर्पित रहेको गायक चौलागाईले बताए।
Advertisement
गीतको शब्द कौशिला खनाल कर्माचार्य लेखेका हुन भने गीतमा स्वर तथा संगीत गायक चौलागाई स्वंयको रहेको छ । यस्तै शैलेन्द्र प्रधानको संगीत संयोजन रहेको गीतलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




