चितवन । चितवनमा सोमबार २३ जना कोरोना संक्रमित फेला परेका छन् । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रवार र शनिवार आएका नमुना परीक्षण गर्दा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालले दिएको जानकारी अनुसार यी मध्ये १७ जना चितवनका हुन् । चितवनका २ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




