यतिबेला पूर्व युवराज्ञी हिमानीको टिकटक डान्स भिडियो भाईरल बन्न पुगेको छ । थाइल्यण्डमा दुई छोरीहरुको साथमा गरेको उनको डान्स एकै छिनमा भाईरल बन्न पुगेको छ । ‘यो मन त मेरो नेपाली हो’ ….’ बोलको गीतमा हिमानीले दुई छोरी पूणिर्का र कृतिकासँग डान्स गरेकी छिन । पुर्णिका शाहको अकाउन्टबाट यो भिडियो अपलोड भएको हो । पूर्व युवराज पारस शाहले पनि यो भिडियो ‘मेरो परिवार’ भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




