लेखक तथा निर्माता मौनता श्रेष्ठले लकडाउनकै समयमा फिल्म ‘आँधी तुफान’ को सिक्वेल निर्माण गर्ने घोषणा गरेका छन् । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा यो फिल्म निर्माण गरेका थिए । यो फिल्मले व्यावसायिक सफलता हासिल गरेको थियो । लेडी एक्सन प्रधान फिल्ममा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए ।
निर्माता मौनताले यस फिल्मको स्क्रिप्ट लेखिसकेको र अब भदौबाट सुटिङ सुरु गर्ने तयारी गरिएको जनाएका छन् । लेडि एक्शन फिल्म ‘आँधी तुफान’ मा पूजना प्रधान, ऋचा घिमीरे, रञ्जु लामीछाने लगायतका कलाकारको अभिनय रहेको थियो ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




