विरेन्द्र भाटको निर्देशनमा तयार भएको हामी नर्सको भिडियो सार्वजनिक भएको छ ।
गायिका कार्कीले आफ्नै युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरेकी हुन् । यो गीतमा मिना कार्कीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ ।
Advertisement
यो गीतको भिडियोमा ४ दर्जन डाक्टर र नर्सको अभिनय छ । भिडियोलाई राम सिंह भाटले खिचेका हुन् भने विरेन्द्र भाटले सम्पादन गरेका हुन् । यो गीतले नर्सले गर्नुपर्ने कर्तव्य, विरामीको हेरचाह, नर्सको दुःखलाई प्रस्तुत गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




