काठमाडौ । बाटिका ईन्टरटेन्मेन्टकी सञ्चालिका तथा फेशन डिजाईनर समाजसेवी गोमा अधिकारी धितालले विपन्न बालबालिकालाई खाद्यान्न सामग्री सामग्री सहयोग गरेकी छिन ।
काठमाडौ गोठाटारमा अवस्थित सिर्जनशिल चिल्ड्रेन नामक संस्थामा रहेका बिपन्न बालबालिकालाई नजिकिदै गरेको दशै, तिहार जस्ता चाडबाडको पूर्व सन्ध्यामा भोजन, सेनिटाइजर, मास्क लगायतका दैनिक उपभोग्य सामग्री सहायोग गरेकी हुन् ।
Advertisement
कोरोना महामारीका कारण दैनिकी चलाउन समस्या भएको भन्दै बिपन्न बालबालिकालाई सहयोग गरेको समाजसेवी गोमाले बताए । आगामी दिनमा पनि यसै गरी मानवीय सेवामा तत्पर रहने उनको भनाई छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




