लामो समय देखि मोडलिङ तथा सोन्दर्य क्षेत्रमा आवद्ध रहेका पवन आचार्यको पहिलो म्युजिज भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो मार्फत पवनले म्युजिक भिडियो क्षेत्रमा पाहिला चालेका छन् ।
प्रीयसी नामक गीतको भिडियोमा पवन आचार्य र अश्मी गुरुङलाई फिर्चड गरिएको छ । सङ (songs Nepal ) नेपाल युटुब च्यान मार्फत उक्त गीत सार्वजनिक भएको छ ।
Advertisement
बिशाल काफ्लेको आवाजमा रहेको गीतको भिडियोलाई आशिष् गैरेले निर्देशन गरेको हुन । आफू पुन: आर्को प्रस्तुतिको तयारिमा रहेको जानकारी आचार्यले दिएका छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




