“आमा तिम्रो यादले सताउँछ जहिले” गीत सार्वजनिक भएको छ । उक्त गीतमा प्रताप सुब्बाको स्वर,शब्द तथा संगीत रहेको छ। द पिक रेकर्डिङ द्वारा रेकर्डिङ गुरू अनलाइन टिभि मार्फत क्यामरा, सम्पादन,युट्युबबाट सार्वजनिक गरिएको छ।
“आमा” एउटा यस्तो पवित्र शब्द,माया अनि ममताले भरिपूर्ण साईनो,जिवनभर जिम्मेवारी र कर्तव्यको पर्यायावची शब्द “आमा”। आफ्नो जिवनमा आमाको साथ भईरहँदा हुने खुसी, उत्साह,उमंग अति नै प्रिय लाग्छ। तर आफ्नो जिवनबाट आमाको साथ छुटेपछि हुने पिडा भने असह्य नै हुने रहेछ ।
Advertisement
आमाको धेरै याद आएको र त्यो पीडालाई सङ्गीतमार्फत् मानिसको जीवनमा आमा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा सुब्बाले व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




