गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। खरेलको स्वरमा रहेको ‘आज मेरो दिल जलेर’ बोलको गीत सार्वजनिक गरिएको हो।
उक्त गीत रवि प्याकुरेल अञ्जानले लेखेका हुन् भने राज कुमार संगीत गरेका हुन्।
Advertisement
म्युजिक भिडियोसहित सार्वजनिक गरिएको उक्त गीतमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ। यस्तै एक्का कम्पनी अफिसियल यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या र प्रिन्स मुख्य भूमिकामा देखिएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




