नेपाल चलचित्र कलाकार संघको १८ औ बार्षिक साधारण सभा यही असोज १६ गते हुने भएको छ । उक्त सभा रामशाहपथस्थित बिहान साढे ११ स्काई दरबार वैंक्वेट काठमाडौंमा हुने भएको हो ।
नेपाल चलचित्र कलाकार संघको भदौ २५ गते बसेको कार्य समितिको बैठकले कोभिडका कारण बिगत २ बर्षदेखि स्थगित रहेको संघको साधारणसभा असोज १६ गते गर्ने निर्णय गरेको हो ।
Advertisement
साधारण सभामा सम्पूर्ण कलाकारहरुलाई उपस्थित हुन संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ ले आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




