सुन्दरता महिलाको गहना हो । प्राय सबै महिलाहरु सुन्दर देखिन नै चाहन्छन् । प्राक्रितिक सुन्दरता त छदै नै छ , त्यसमा मेकअप गरियो भने त अझ सुनमा सुगन्ध भने झै भई दिन्छ ।

मेकअप गर्नु सुन्दर देखिनको लागि मात्र नभई मेकअपले आत्मविस्वास समेत बढाउने महिलाहरुको भनाई छ । अफिस जादा होस् या साथी भाई भेटघाट, बिहे पार्टी जाँदा होस् या घुम्न जाँदा स्थान र अवस्था अनुसार महिलाहरु श्रृंगारीएर हिढ्न रुचाउछन् ।

महिलाहरुमा सुन्दर देखिनु पनि एकप्रकारको प्रतिस्पर्धा जस्तै हुन्छ । त्यसैले तपाई पनि सुन्दर देखिन चाहनुहुन्छ भने स्टेला प्रोफेसनलका बिभिन्न मेकअप सामाग्रीहरु प्रयोग गर्न सक्नु हुनेछ । स्टेला प्रोफेसनलका फाउण्डेशन , कण्डीस्नर , कम्प्याक्ट पाउडर , हाईलाईटर, आई लाईनर , मस्कारा , मेकअप फिक्सर लगायत सौन्दर्यका सम्पुर्ण सामाग्रीहरु नेपाली बजारमा उपलब्ध छन् ।

स्टेला प्रोफेसनललाई भारतको प्रसिद्ध ब्राण्ड सिवानी ईन्टरप्राईजेजले उत्पादन गरेको हो ।




