सर्लाही । पूर्व जनमुक्ति सेना नेपाल सर्लाहीले बिरामी परेर छटपटाइ रहेकी सिन्धुपाल्चोक निवासी पुर्ब जन सेना सुन्तली रोक्कालाइ आर्थिक सहयोग गरेको छ ।
सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका स्थायी ठेगाना भई हाल भक्तपुर बस्दै आउनुभएकि पूर्व जनमुक्ति सेना नेपालका योद्दा राजु खातीकी जीवन संगीनी पुर्ब जनमुक्ति सेना सुन्तली रोक्कालाई आर्थिक सहयोग गरेको हो ।
Advertisement
दुवै मृगौलाले राम्रोसँग काम गर्न नसकी हाल भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा जीवनमरको जीवन बाचिरहेको हुदा आफुहरुको तर्फबाट पिडित रोक्का लाई अठार हजार आर्थिक सहयोग गरेको पुर्ब जनमुक्ती सेना संघ नेपाल सर्लाहीका अध्यक्ष टंक बोहोरा (सितल)ले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




