काठमाडौं । बिहिबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २६३४ पुगेको छ ।कोरोना संक्रमणमुक्त हुनेहरुमध्ये २३४ जना पुरुष र ५६ जना महिला रहेका छन् ।
अहिले देशभरका २१ स्थानबाट कोरोना परीक्षण भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जानकारी दिनुभयो ।यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० पुगेको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




