काठमाडौं । नेपालमा मंगलवार थप ३८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा विभिन्न जिल्लामा ३८० जना संक्रमित थपिएको पुष्टि भएको बताए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




